मेची अस्पतालवरिपरि मदिरा र सूर्ती बेच्न प्रतिबन्ध
भद्रपुर । झापाको भद्रपुर नगरपालिका वडा नम्बर ८ को अगुवाइ र अग्रसरतामा आजदेखि मेची (प्रादेशिक) अस्पताल भद्रपुरको एक सय मिटरवरिपरि मदिरा तथा सूर्तीजन्य पदार्थ बिक्री गर्नेलाई कारबाही गरिने भएको छ । वडा अध्यक्ष गौरव सुब्बा (मनोज)को तदारुकतामा एक महिनाअघि ...