झापासहित प्रदेशका ११ जिल्लामा फैलियो डेङ्गु
झापा । लामखुट्टेको टोकाइबाट हुने डेङ्गु सङ्क्रमण झापालगायत कोशी प्रदेशका ११ जिल्लामा फैलिएको छ । एडिज प्रजातिको दिउँसो टोक्ने लामखुट्टेको टोकाइबाट मानिसमा यसको सङ्क्रमण फैलिन्छ । प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका पब्लिक हेल्थ अधिकृत (डेङ्गु फोकल पर्सन) विवेचना चम्लागाईँका अनुसार ...