मानव स्वास्थ्यका लागि पशुपंक्षी स्वस्थ राखिनुपर्नेमा जोड
शनिश्चरे । मानव स्वास्थ्य स्वस्थ राख्नका लागि पशुपंक्षी र वरिपरिको वातावरण पनि स्वस्थ हुनुपर्नेमा जोड दिइएको छ । अर्जुनधारा नगरपालिकाको पशुपंक्षी तथा मत्स्य विकास शाखाले आयोजना गरेको एकदिने वन हेल्थ एप्रोच अन्तरक्रिया कार्यक्रममा त्यस्तो जोड दिइएको हो । अर्जुनधारा ...