मनाङबाहेक सबै जिल्लामा कोरोना सङ्क्रमण (कुन जिल्लामा कति ?)
काठमाण्डौ । मनाङबाहेक सबै जिल्लामा कोरोनाको सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १२ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् । झापा, मोरङ, सुनसरी, काठमाण्डौ, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, कास्की, नवलपरासी पूर्व, रुपन्देही र दाङमा ५ ...