कोरोनाबाट बिर्तामोडका शिक्षासेवी ओलीको मृत्यु
बिर्तामोड । झापा बिर्तामोडका अर्का कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा शिक्षासेवी सनत ओली रहेका छन् । गएराति ११ बजे काठमाडौको हेम्स हस्पिटलमा ६७ वर्षिय ओलीको उपचारका क्रममा मृत्यु भएको परिवारले जनाएको छ । बिगत तीन सातादेखि कोरोनाका ...