थप ३ हजार ५१ जनामा संक्रमण पुष्टि, ३ हजार ४३० जना कोरोनामुक्त
काठमाडौँ । पछिल्लो २४ घण्टामा बिहीबार थप ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा १ लाख ८५ हजार ९७४ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ३ ...