अर्जुनधारा नगरपालिकाका एक अधिकृतसहित ८ जनामा संक्रमण पुष्टि
झापा । अर्जुनधारा नगरपालिकाका एक जना अधिकृतसहित आठ जनालाई आज संक्रमण पुष्टि भएको छ । यसअघि २ जना स्वास्थ्यकर्मीसहित ४ जनाको रिपोर्ट आएको थियो । पछिल्लो रिपोर्टअनुसार आज बिहान आएको ४ जनाको रिपोर्टसहित नगरभित्र ८ जनामामा संक्रमण पुष्टि भएको हो ...