अर्जुनधारा ८ मा महिला लक्षित निःशुल्क स्वास्थ्य शिविर
शनिश्चरे । अर्जुनधारा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा प्रजनन स्वास्थ्य रूग्णतासम्बन्धी निःशुल्क स्क्रिनिङ्ग शिविर शनिबार सम्पन्न भएको छ । अर्जुनधारा ८ नम्बर वडा कार्यालयको भवनमा आयोजित कार्यक्रममा वरिष्ठ स्री तथा प्रसुति रोग विशेषज्ञ डा एकराज गौतमको नेतृत्वमा १२५ जना महिलाहरूले ...