विश्वमा सक्रिय संक्रमित ७४ लाख बढी
झापा । विश्वमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७४ लाख बढी रहेको छ । विश्वमा हालसम्म संक्रमण पुष्टि भएका तीन करोड १७ लाख ५१ हजार ७३ जनामध्ये सक्रिय संक्रमितको संख्या ७४ लाख नौ हजार चार सय ४७ रहेको वाल्डो मिटरले ...