२४ घन्टामा थप १२ सय ७ जनामा कोरोना संक्रमण, ११ सय ४७ डिस्चार्ज
काठमाडौँ । मुलुकभर थप १२ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २४ घन्टामा १२ सय ७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार प्रवक्ता डा जागेश्वर ...