कोरोनाले थप ९ को मृत्यु, १४९० संक्रमित बढे
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाकै कारण नेपालमा मृत्यु हुनेहरूको कुल संख्या १५ सय ३८ पुगेको छ। त्यस्तै, देशका विभिन्न प्रयोगशालाहरूमा गरिएको पिसिआर परीक्षणमा ...