प्रदेश १ मा आज ३६२ संक्रमित थपिए, १६१ डिस्चार्ज
विराटनगर । प्रदेश १ मा आज ३६२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १२५, सुनसरीमा ११४, मोरंगमा ८५, इलाममा ११, संखुवासभामा ३, पाँचथर, तेह्रथुम र उदयपुरमा २-२, धनकुटा, भोजपुर र खोटाङमा ११ र प्रदेश १ बाहिरका १५ जना रहेको ...