झापामा आज ९ जना संक्रमित थपिए
झापा । पछिल्लो २४ घण्टामा झापामा ९ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये ५ महिला र ४ पुरुष छन् । संक्रमित थपिएका पालिकामा दमक, गौरादह, बिर्तामोड र कमल गाउँपालिका रहेका छन् । संक्रमितमध्ये सबैभन्दा बढी ४ जना बिर्तामोडका रहेका ...