बिर्तामोडका ९ सहित आज झापामा ३४ जना संक्रमित थपिए
झापा । पछिल्लो २४ घण्टामा झापामा ३४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । थपिएकामध्ये सबैभन्दा बढी बिर्तामोड नगरपालिकाका ९ जना रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमितहरु १३ महिला र २१ पुरुष रहेका छन् । कार्यालयका अनुसार ...