विश्वमा एकैदिन चार लाख १० हजार संक्रमित थपिए
झापा । विश्वमा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढिरहेको छ । एकै दिन चार लाख १० हजार बढी संक्रमित थपिएका छन् । यो संख्या दैनिक थपिने संक्रमितको तुलनामा उच्च हो । पछिल्लो २४ घण्टाभित्र चार लाख १० हजार छ सय ...