अर्जुनधाराका तीनसहित झापामा ४१ जनामा संक्रमण पुष्टि

न्यूज सञ्जाल २८ आश्विन २०७७, बुधबार १७:२७

झापा । पछिल्लो २४ घण्टामा झापाका ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । झापाका ८ वटा पालिकाका स्थानीयमा संक्रमण पुष्टि भएको हो । झापाका सात नगरपालिका र एक गाउँपालिकामा १० महिलासहित ४१ जनामा संक्रमण पुष्टि हुँदा सबैभन्दा बढी ...

मेचीनगरका मेयर आचार्यलाई कोरोना

न्यूज सञ्जाल २८ आश्विन २०७७, बुधबार १७:०८

झापा । झापा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई कोराना पुष्टि भएको छ । कनकाई प्रयोगशालामा उनको पीसीआर गरिएको थियो । आज रिपोर्ट पोजेटिभ आएको हो । नगरप्रमुख आचार्यको परिवारका अरु दुई जना र काँकरभिट्टा स्वास्थ्य चौकीका प्रमुख लेखनाथ खतिवडामा पनि ...

नेपालमा पछिल्लो २४ घण्टामा थपिए २६३८ कोरोना संक्रमित

न्यूज सञ्जाल २८ आश्विन २०७७, बुधबार १६:४१

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा ...

तनहुँमा कोरोनाबाट एकै परिवारका तीनको मृत्यु

न्यूज सञ्जाल २८ आश्विन २०७७, बुधबार १६:१८

काठमाडौँ । तनहुँको भीमाद नगरपालिकाका एकै परिवारका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भीमाद नगरपालिका–६ का ९८, ७५ र ७२ वर्षीय पुरुष रहेका छन् । तीमध्ये एक बाबु र दुई छोरा छन् । ९८ वर्षीय पुरुषको ...

अर्जुनधाराको ४ र ११ नम्बर वडा कार्यालय बन्द

न्यूज सञ्जाल २८ आश्विन २०७७, बुधबार १६:००

झापा । समुदायमा कोरोना भाइरसको संक्रमण फैलने खतरा बढेको भन्दै आजदेखि अर्जुनधारा नगरपालिकाको दुइवटा वडा कार्यालय बन्द गरिएकाे छ । नगरकाे ४ र ११ नम्बर वडा कार्यालय बन्द गरिएको हाे । आज बसेको सर्वपक्षीय भेलाले वडाको स्थानीय बासिन्दामा पनि लक्षणसहितको ...

गुमनाम गुर्जो घरघरमा: किन खाने, कति खाने र कसरी खाने ?

न्यूज सञ्जाल २८ आश्विन २०७७, बुधबार ०८:५२

काठमाडौँ । काठमाडौंको ठमेलमा जन्मिएकी पुनम प्रधान घर अगाडिको बकाइनोको रुखमा झाँगिएको गुर्जो हेरेर हुर्किइन्। धेरै लहरा हुने र सजिलै झाँगिने गुर्जो बारीबाट हटाउन दुःख भयो भन्दै उनकी आमा गुनासो गर्थिन्। अहिले कोरोना भाइरसको कहरमाझ एकाएक चर्चा हुन थालेपछि पुनमले ...

कोशी अस्पतालमा प्लाज्मा थेरापी सेवा सुरु

न्यूज सञ्जाल २८ आश्विन २०७७, बुधबार ०८:४४

विराटनगर । प्रदेश १ सरकारद्धारा सञ्चालित कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा प्लाज्मा थेरापी सेवा सुरु भएको छ । मंगलबारदेखि यो सेवा सुरु भएको हो। कोभिड-१९ का विरामीका लागि मंगलबारदेखि प्लाज्मा थेरापी सेवा सुरु गरिएको हो। सेवा शुभारम्भ गर्दै कोभिड-अस्पतालका व्यवस्थापक ...

विश्वभर एकैदिन ३ लाख १३ हजारमा संक्रमण, ५ हजारको मृत्यु

न्यूज सञ्जाल २८ आश्विन २०७७, बुधबार ०८:१७

झापा । विश्वभर ३ करोड ८३ लाख मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ लाख १३ हजार २८३ जना संक्रमित भएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ३ करोड ८३ लाख ४८ हजार १२५ पुगेको ...

प्रदेश १ मा बढ्दो संक्रमित संख्याले अस्पतालमा भर्ना पाउनै मुस्किल

न्यूज सञ्जाल २७ आश्विन २०७७, मंगलवार १८:००

झापा । दुई महिना अघिसम्म प्रदेश १मा कोरोना संक्रमितको संख्या र संक्रमणको दर न्यून थियो । तर, पछिल्लो समय भने प्रदेशभर कोरोना संक्रमणको दर र गति तीव्र रुपमा बढ्न थालेको देखिन्छ । खासगरी प्रदेश राजधानी विराटनगर, इटहरी र धरान, झापामा ...

प्रदेश १ मा मंगलबार ४१९ जना संक्रमित थपिए

न्यूज सञ्जाल २७ आश्विन २०७७, मंगलवार १७:५२

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४१९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये सुनसरीमा सबैभन्दा बढी ३४४ जना छन् । त्यस्तै, मोरंगमा ५६, झापामा ७, उदयपुरमा ६, संखुवासभामा ३, भोजपुर, पाँचथर र प्रदेश १ बाहिरका १-१ ...

1 79 80 81 82 83 101
×