पोखरामा अन्तर्राष्ट्रिय फेशन सप्ताह
माघ २७ , पोखरा । पोशाक महासंघ नेपालले नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय फेशन सप्ताह गर्ने भएको छ । नेपालको राष्ट्रिय पोशाक, आदीवासी जनजाति, रैथाने, लोपन्मुख पोशाकको संरक्षण, संबद्र्धन तथा प्रचारप्रसार गर्ने साथै नेपाली कला संस्कृति तथा मौलिकताको जर्गेना गर्ने उद्वेश्यले उक्त ...