करण बने नेपाल आइडल

न्यूज सञ्जाल १० असार २०८१, आईतवार ०७:४९

झापा । नव प्रतिभा करण परियार नेपाल आइडल बन्न सफल भएका छन् । नेपाल आइडल सिजन-५ को शनिबार सम्पन्न ग्रान्ड फिनालेमा करण विजेता घोषित भएका हुन् ।   ग्रान्ड फिनालेमा बर्दियाका करणले पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित ...

झापाली चेली इशालाई नेपाल आइडलमा भोट गर्न अपिल

न्यूज सञ्जाल ३० बैशाख २०८१, आईतवार २०:१५

बिर्तामोड । नेपाल आइडल सिजन ५ को टप ९ मा पर्न सफल झापाली चेली इशा सुवदीलाई भोट गर्न अपिल गरिएको छ । बिर्तामोडमा आज आयोजित पत्रकार भेटघाटमा ‘इशा सुवेदी जिताऔं अभियान’को घोषणा गर्दै उनलाई भोट गर्न अपिल गरिएको हो । ...

बिर्तामोडमा मिस नेपाल २०२४ को अडिसन हुने

न्यूज सञ्जाल २१ बैशाख २०८१, शुक्रबार १९:३४

बिर्तामोड । सौन्दर्य प्रतियोगिता मिस नेपाल २०२४ को क्षेत्रीय अडिसन झापाको बिर्तामोडमा वैशाख २३ गते आइतबार हुने भएको छ ।   आयोजक संस्था द हिडन ट्रेजरका निर्देशक गिरेन्द्रमान राजवंशीका अनुसार ३०औं संस्करणको मिस नेपालका लागि क्षेत्रीय अडिसन बिर्तामोडको होटल सिद्धार्थमा ...

राजेशपायल राई र सङबुङले गरे सम्बन्ध विच्छेद

न्यूज सञ्जाल २३ चैत्र २०८०, शुक्रबार ०७:४७

काठमाडौं । गायक राजेशपायल राई र पत्नी साङबुङ राईबीच कानुनी रुपमै सम्बन्ध विच्छेद भएको छ । चैत १५ गते काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेद भएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए ।   न्यायाधीश पदमराज पाण्डेको एकल इजलासले सम्बन्ध ...

नाबालिका बलात्कारको आरोपमा कलाकार गोपाल एक्तेन पक्राउ

न्यूज सञ्जाल २१ चैत्र २०८०, बुधबार ०९:३४

बिर्तामोड । नाबालिका बलात्कारको आरोपमा कलाकार गोपाल एक्तेन पक्राउ परेका छन् । उनलाई बिर्तामोडकाे डेराबाट प्रहरीले पक्राउ गरेको हो ।   गत चैत १४ गते बुधबार राति ८ बजे बिर्तामोडको कोहिनूर होटलमा नाबालिकालाई बलात्कार गरेको आरोपमा इलाम माई नगरपालिका ६ ...

झापा गोल्डकपको उद्घाटनमा महेश काफ्ले र अस्मिता अधिकारी आउने

न्यूज सञ्जाल १७ फाल्गुन २०८०, बिहीबार ०९:४४

बिर्तामोड । अर्ना छैटौँ झापा गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको आयोजक झापा गोल्डकप समितिले जनाएको छ । गोल्डकपको पूर्वसन्ध्यामा बिर्तामोड नगरमा सरसफाई गरिएको छ ।   झापा गोल्डकप आयोजक समितिसहित विभिन्न संघसंस्था र सुरक्षाकर्मीको सहभागितामा आज बिहान बिर्तामोडमा सरसफाई गरिएको ...

रहेनन् भजनशिरोमणि भक्तराज आचार्य

न्यूज सञ्जाल १४ फाल्गुन २०८०, सोमबार १८:३०

झापा । भजनशिरोमणि गायक, संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार ८२ वर्षको उमेरमा उनको निधन भएको हो ।   सोमबार घरमै बसेका बेला एक्कासि अक्सिजनको लेभल घटेपछि अस्पताल लैजाने क्रममा आचार्यको निधन भएको छिमेकीसमेत रहेका संगीतकार हरि लम्सालले ...

सोनाम ल्होसारः अर्जुनधारामा रचना रिमाल आउने

न्यूज सञ्जाल १६ माघ २०८०, मंगलवार १६:५६

शनिश्चरे । झापाको अर्जुनधारामा सोनाम ल्होसार २८६० को अवसरमा धार्मिक पूजाआजा र खेलकुदसहित सांगीतिक कार्यक्रमको थालनी गरिएको छ ।   नेपाल तामाङ घेदुङ अर्जुनधारा नगर कमिटीको आयोजनामा यही माघ १९ र २० गते अर्जुनधारा १ मदनपुरस्थित ज्याङछुप छ्योइलिङ गुम्बा परिसरमा ...

माघ ११ गतेदेखि चारआली सांस्कृतिक महोत्सव २०८० हुने

न्यूज सञ्जाल ४ माघ २०८०, बिहीबार १७:२३

चारआली (झापा) । झापाको चारआलीमा ‘चारआली सांस्कृतिक महोत्सव २०८०’ हुने भएको छ । यही माघ ११ गतेदेखि २४ गतेसम्म महोत्सव हुनेछ ।   आयोजक टासी फुन छोग् छोई खोरलिङ गुम्बा मेचीनगर १३ चारआलीले आज पत्रकार सम्मेलन गरेर महोत्सवबारे जानकारी दिएको ...

नेपालमा टिकटक बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

न्यूज सञ्जाल २७ कार्तिक २०८०, सोमबार १८:४९

काठमाडौँ । सरकारले नेपालमा टिकटक बन्द गर्ने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको हो ।   सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरिएको सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री ...

1 2 3 4 5 29
×