fbpx

शनिश्चरेमा आज डान्स धमाका २०८० हुँदै

न्यूज सञ्जाल ६ कार्तिक २०८०, सोमबार ०८:४८

शनिश्चरे । झापाको अर्जुनधारा ८ स्थित शनिश्चरे बजारमा बडादशैँको उपलक्ष्यमा आज अर्जुनधारा डान्स धमाका २०८० हुने भएको छ । कार्यक्रम अपराह्न ४ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।   स्थानीय ए वान डान्स एकाडेमीको आयोजनामा शनिश्चरे बजारको सामुदायिक भवन ...

अर्जुनधारामा ‘लाउ माया सुटुक्कै’ सार्वजनिक (भिडिओसहित)

न्यूज सञ्जाल २९ आश्विन २०८०, सोमबार ०८:३३

शनिश्चरे । झापाको अर्जुनधारामा ‘लाउ माया सुटुक्कै’ बोलको लोकदोहोरी गीतको म्युजिक भिडिओ आइतबार सार्वजनिक गरिएको छ । एमपी डिजिटल एण्ड एएन प्रोडक्सनको प्रस्तुति रहेको उक्त म्युजिक भिडिओ यूट्युबमार्फत सार्वजनिक गरिएको हो ।   दशैँलाई मध्यनजर गर्दै अर्जुनधारा नगरपालिकाको सभाहलमा सार्वजनिक ...

वरिष्ठ गायिका दिलमाया खातीको निधन

न्यूज सञ्जाल १७ आश्विन २०८०, बुधबार ०७:४३

झापा । वरिष्ठ गायिका दिलमाया खातीको निधन भएको छ । सन् १९३९ को अक्टोबर ६ तारिखमा दार्जिलिङमा उनको जन्म भएको हो । उनी लामो समयदेखि दमको रोगबाट पीडित थिइन्। उनको गएराति निधन भएको हो ।   दिलमाया खाती पहिलो पटक ...

नेपालका समर्पण लामाले जिते ‘इन्डियाज बेस्ट डान्सर’ को उपाधि

न्यूज सञ्जाल १४ आश्विन २०८०, आईतवार १७:५०

झापा । नेपालका समर्पण लामाले भारतको टेलिभिजन रियालिटी शो ‘इन्डियाज बेस्ट डान्सर’ सिजन ३ को उपाधि जितेका छन् । शनिबार राति भएको ग्राण्ड फिनालेमा ट्रफी चुम्दै उनले १५ लाख भारु र उनका नृत्य निर्देशक भावना खन्डुजाले ५ लाख भारु नगदसहितका ...

रुपरत्न मेमोरियललाई सांस्कृतिक नृत्य प्रतियोगिताको उपाधि

न्यूज सञ्जाल २९ भाद्र २०८०, शुक्रबार १८:२६

शनिश्चरे । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) अर्जुनधाराले ५९औं राष्ट्रिय बाल दिवसको अवसरमा आयोजनामा गरेको नगरस्तरीय सांस्कृतिक नृत्य प्रतियोगितामा रुपरत्न मेमोरियल बोर्डिङ स्कुल प्रथम भएको छ ।   अर्जुनधारा नगरपालिकाको प्रांगणमा आयोजित कक्षा १ देखि ५ सम्मका विद्यार्थी सहभागी ...

फोनिज झापाको अक्षयकोषमा गायिका मेलिना राईले दिइन् ५० हजार

न्यूज सञ्जाल ६ भाद्र २०८०, बुधबार ०८:२९

बिर्तामोड । गायिका मेलिना राईले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाको अक्षयकोषका लागि ५० हजार सहयोग गरेकी छन् । फोनिजको २४औँ स्थापना दिवसको अवसर पारेर गायिका राईले उक्त रकम आफ्ना प्रतिनिधिमार्फत हस्तान्तरण गरेकी हुन् ।   फोनिज झापाले मंगलबार ...

मेरो भ्वाइसमा प्रितम र डान्स युनिभर्समा खुशीले जिते १-१ करोड

न्यूज सञ्जाल ३ भाद्र २०८०, आईतवार ०८:१३

झापा । नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’को उपाधि प्रितम राई (भारत)ले र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को उपाधि खुशी कार्की (थाइल्यान्ड)ले हात पारेका छन् ।   त्यसैगरी ‘मेरो भ्वाइस युनिर्भस’को फस्ट रनरअप शिशिर ठटाल ...

झापामा बुद्ध र सगरमाथा चिनाउन कलाचित्र प्रदर्शनी

न्यूज सञ्जाल १ असार २०८०, शुक्रबार ०७:४०

झापा । उपयोगी कलामार्फत गौतम बुद्ध र सगरमाथालाई चिनाउने उद्देश्यले झापाका कलाकर्मी केसाङ लामाले बिहीबार ‘यो हो बुद्धको देश नेपाल’ लेखिएको १२० फिट लामो उपयोगी कलाचित्र प्रदर्शन गरेका छन् ।   उनले ८,८४८ वर्ग इन्चको बुद्धको चित्रसमेत सोही अवसरमा अनावरण ...

कोरियन अभिनेत्री सू युनको लडेर निधन

न्यूज सञ्जाल ३१ जेष्ठ २०८०, बुधबार ०७:२९

(एजेन्सी) । कोरियाली अभिनेत्री पार्क सू युनको सिँढीबाट लडेर निधन भएको छ । उनी २९ वर्षकी थिइन् । लडेपछि उनलाई तत्काल अस्पताल पुर्‍याइए पनि डाक्टरले उनलाई मृत घोषणा गरे ।   उनकी आमाले कोरियाली मिडियासँगको कुराकानीमा छोरीको मुटु धड्किरहेको भए ...

सञ्जिव र आकृति भए अर्जुनधारा सिङ्गिङ एन्ड डान्सिङ स्टार

न्यूज सञ्जाल १४ जेष्ठ २०८०, आईतवार १५:३६

खुदुनाबारी । अर्जुनधारा सिङ्गिङ एण्ड डान्सिङ स्टार २०७९ को उपाधि सञ्जिव भूर्तेल र आकृति तामाङले जितेका छन् । स्थानीयस्तरमा रहेका प्रतिभाको उजागर गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा गायनतर्फ भूर्तेल र नृत्यतर्फ तामाङले उपाधि जितेका हुन् ।   अर्जुनधारा ३ खुदुनाबारीस्थित जनता ...

1 2 3 4 27
×