सारेगमप विजेता कृपालाई झापा नाटकघरमा नागरिक सम्मान

न्यूज सञ्जाल २८ माघ २०७८, शुक्रबार ०७:४४

बिर्तामोड । सारेगमप लिटल च्याम्प्स नेपालकी बिजेता बिर्तामोड २ निवासी कृपा पौडेललाई बिहीबार गृह जिल्ला झापामा भब्य स्वागत सम्मान गरिएको छ ।   प्रतियोगितामा सहभागी ३५ हजार प्रतिस्पर्धीलाई पछि पार्दै विजेता बन्न सफल कृपा सफलता हात पारेर ६ महिनापछि बिहीबार ...

सारेगमप विजेता कृपालाई झापामा भव्य स्वागत

न्यूज सञ्जाल २७ माघ २०७८, बिहीबार १६:५५

झापा । सारेगमप लिटिल च्याम्स नेपाल’को पहिलो सिजनको विजेता कृपा पौडेललाई गृह जिल्ला झापामा भव्य स्वागत गरिएको छ ।   उनलाई भद्रपुर विमानस्थलमै कृपा जिताउ अभियानसहित विभिन्न संघसंस्थाले फूलमालाले भव्य स्वागत गरेका हुन् । उनी विजेता बनेपछि विहीबार पहिलोपटक गृह ...

बिर्तामोडकी कृपा बनिन् सारेगामाप लिटल च्याम्प्स नेपाल

न्यूज सञ्जाल २३ माघ २०७८, आईतवार ०८:४१

बिर्तामोड । सारेगामाप लिटल च्याम्प्स नेपाल पहिलो सिजनको विजेता बिर्तामोडकी कृपा पौडेल भएकी छन्।   आइतबार बिहान २ बजे घोषणा भएको प्रतियोगितामा उनी दर्शक र श्रोताको भोटिङको आधारमा विजेता घोषित भएकी हुन्।   प्रतियोगितामा दावेदार मानिएका आदित्य विश्वकर्मा सेकेन्ड रनर ...

बिर्तामोडकी कृपालाई जिताउन अभियान सुरु

न्यूज सञ्जाल १२ माघ २०७८, बुधबार १८:३७

बिर्तामोड । रियालिटी सो ‘सारेगमप लिटल च्याम्प’ को टप ५ मा पर्न सफल झापा बिर्तामोडकी कृपा पौडेललाई जिताउन अभियान सुरु गरिएको छ ।   बिर्तामोड २ का वार्ड अध्यक्षसमेत रहेका नगेन्द्र संग्रौला कृपा जिताऔं अभियानका अध्यक्ष रहेका छन् । उनले ...

झापामा द भ्वाइस अफ किड्सका विजेता जेनिशलाई सम्मान

न्यूज सञ्जाल ८ माघ २०७८, शनिबार ०८:४१

बिर्तामोड । बाल गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल किड्स’ का प्रथम विजेता जेनिश उप्रेतीलाई गृह नगर झापामा स्वागत सम्मान गरिएको छ ।   बिर्तामोड घर भएका जेनिशलाई स्थानीय संघसंस्था, विद्यालय परिवार र शुभचिन्तकले झापाको बिर्तामोड, मेचीनगर, बुद्धशान्ति, अर्जुनधारालगायतका ...

बिर्तामोडका नाम्ग्येललाई जिताउन संगीतप्रेमीले थाले अभियान

न्यूज सञ्जाल ५ माघ २०७८, बुधबार १८:१६

बिर्तामोड । संगीतप्रेमीहरुको एक समूहले झापा बिर्तामोड ९ का नाम्ग्येल तामाङलाई जिताउन अभियान सुरु गरेका छन् । नेपालकै चर्चित रियालिटी शो ‘नेपाल आइडल’ सिजन ४ को टप १२ मा पर्न सफल नाम्गेललाई जिताउन बिर्तामोडका संगीतप्रेमी युवाहरुको टिमले समिति निर्माण गरेर ...

नेपाल आइडलमा बिर्तामोडका आदेशलाई जिताउन ‘सपोर्ट ग्रुप’

न्यूज सञ्जाल ३० पुष २०७८, शुक्रबार ०९:१०

बिर्तामोड । नेपालको चर्चित रियालिटी शो नेपाल आइडल सिजन ४ को टप १२ मा पर्न सफल झापा बिर्तामोडका आदेश पौडेललाई भोटिङ गर्न सपोर्ट ग्रुपले अभियान सञ्चालन गर्ने भएको छ ।   एपी वान टेलिभिजनबाट प्रशारण हुँदै आएको नेपाल आइडलबाट बिर्तामोडका ...

झापाको काकरभिट्टाबाट ‘सप्तरंग ३’ यात्रा सुरु हुने

न्यूज सञ्जाल २१ मंसिर २०७८, मंगलवार १८:१३

झापा । सातै प्रदेशमा ‘सप्तरंग ३’को आयोजना हुने भएको छ । आयोजक गृष्मा ब्रोर्डकास्टिङले ‘सप्तरंग ३’को आयोजना गर्न लागेको हो ।   ‘सप्तरंग ३’ ले सातै प्रदेशमा जोडिएर कलाकारको सहकार्यमा सचेतना फैलाउने छ । ‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको ...

बिर्तामोडमा संगीत कार्यशाला र प्रत्यक्ष प्रस्तुति गर्ने तयारी

न्यूज सञ्जाल १४ मंसिर २०७८, मंगलवार १८:५५

बिर्तामोड । झापाको बिर्तामोडमा एक दिने संगीत कार्यशाला र प्रत्यक्ष प्रस्तुति हुने भएको छ । झापा ब्यान्ड एसोसिएसनको आयोजनामा संगीत कार्यशाला र प्रत्यक्ष प्रस्तुति हुने भएको हो ।   कार्यक्रममा कान्ता दाब दाब ब्यान्डका कलाकारको बेजोड प्रस्तुति रहने एसोसिएसनका वरिष्ठ ...

बाह्रदशीकी रिता बनिन् कोच सिङ्गिङ स्टार

न्यूज सञ्जाल २८ कार्तिक २०७८, आईतवार ०८:३६

झापा । गायन कलातर्फ पहिलो कोच स्टारको उपाधि झापा बाह्रदशी गाउँपालिकाकी रिता राजवंशीले जितेकी छन् । उपाधिसँगै उनले उत्तम चियाका तर्फबाट नगद २० हजारसहित एउटा गीत रेकर्ड र म्युजिक भिडियो बनाउने अवसर पाएकी छन् ।   यसैगरी मोरङ रतुवामाईका योगेन ...

1 … 8 9 10 11 12 … 29
×