आस्माया राई बनिन् मिस धरान आईकन २०२२
धरान । प्रथम वाईवाई मिस धरान आईकन २०२२ को उपाधि आस्माया राईले जितेकी छन् । ब्ल्याक पिग इन्टरटेन्मेन्टले शुक्रबार आयोजना गरेको यो सौन्दर्य प्रतियोगितामा प्रमुख निर्णायक शिवराज श्रेष्ठले सोधेको प्रश्न ‘तपाईँ यो धर्तीमा किन जन्मिनु भयो जस्तो लाग्छ ?’ को ...