झापामा सांगीतिक ब्यान्डका सदस्यहरु संगठित

न्यूज सञ्जाल ८ आश्विन २०७८, शुक्रबार १८:४८

बिर्तामोड । झापा जिल्लामा रहेका विभिन्न सांगीतिक ब्यान्डका सदस्यहरु संगठित भएका छन् । ब्यान्ड सदस्यहरुको एक भेलाले आशिष बुढाथोकीको अध्यक्षतामा झापा ब्यान्ड एसोसिएसन गठन गरेका छन् । समितिको वरिष्ठ उपाध्यक्षमा विशाल अग्रवाल, उपाध्यक्षमा अर्जुन दाहाल महासचिवमा भुवन आले मगर, र ...

भरतमणिले जिते ‘कमेडी च्याम्पियन-२’ को उपाधि

न्यूज सञ्जाल ३ आश्विन २०७८, आईतवार ०७:५४

काठमाडौँ । कमेडी च्याम्पियन-२ को उपाधि भरतमणि पौडेलले जितेका छन् । कान्तिपुर टेलिभिजनबाट प्रसारित चर्चित रियालिटी शोको शनिबार भएको फाइनलमा पौडेलले उपाधि जितेका हुन् । विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै ताप्लेजुङका पौडेलले उपाधि जितेका हुन् । पछिल्लो समय ...

बिर्तामोडमा स्याडोजका स्वप्निल र अनुप्रस्थका निरन आउने

न्यूज सञ्जाल १८ भाद्र २०७८, शुक्रबार १९:२२

बिर्तामोड । द स्याडोज व्याण्ड र अनुप्रस्थ व्याण्डका कलाकार बिर्तामोडमा आउने भएका छन् । बिर्तामोडका गितारिस्ट राजु चौधरीको उपचार खर्च जुटाउनका लागि कलाकार आउन लागेका हुन् । विद्रोही रक स्टारको उपमा पाएका कलाकार स्याडोज व्याण्डका भोकलिस्ट स्वप्निल शर्मा र अनुप्रष्थका ...

अन्ततः कलाकार निशा घिमिरेको मृत्यु

न्यूज सञ्जाल १६ भाद्र २०७८, बुधबार २०:०८

काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ । उनको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको अस्पतालले विज्ञप्तिमार्फत जनकारी दिएको छ । ‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका ...

पवनदीप बने ‘इन्डियन आइडल १२’ को विजेता

न्यूज सञ्जाल ३२ श्रावण २०७८, सोमबार ०७:३६

एजेन्सी । सोनी टीभीबाट प्रसारण हुने गायनको रियलिटी शो 'इन्डियन आइडल १२ को विजेता' पवनदीप राजन बनेका छन् । फाइनलमा पवनदीपको प्रतिस्पर्धा अरुणिता कांजीलाल, मोहम्मद दानिश, शनमुख प्रिया, निहाल तारो र सायली कांबलेसँग भएको थियो । निर्णायकमध्येका एक विशाल डडलानीले ...

ठगीमा मुछिइन् शिल्पा शेट्टी

न्यूज सञ्जाल ३० श्रावण २०७८, शनिबार ०८:२६

मुम्बई (एजेन्सी) । ठगीको आरोपमा बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनकी आमा सुनन्दा शेट्टी मुछिएका छन्। आईओसिस वेलनेस सेन्टरको फ्रेन्चाइजको नाममा ठगी गरेको भन्दै लखनउ प्रहरीले शिल्पा र उनकी आमामाथि कारवाही सुरु गरेको छ। यसैगरी मुम्बई प्रहरीले पनि शिल्पाकै घरमा ...

चर्चित अभिनेता अनुपम श्यामको निधन

न्यूज सञ्जाल २५ श्रावण २०७८, सोमबार ०८:००

एजेन्सी । चलचित्र र टेलिभिजन क्षेत्रका चर्चित अभिनेता अनुपम श्यामको ६३ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि किड्नीको समस्याबाट पीडित थिए । मुम्बईको गोरेगाउँस्थित लाइफ लाइन अस्पतालमा उनको उपचार भइरहेको थियो । ‘मनकी आवाज प्रतिज्ञा’ सिरियलमा ठाकुर ...

गरिमा बनिन् मिस नेपाल नर्थ अमेरिका २०२१

न्यूज सञ्जाल २४ श्रावण २०७८, आईतवार १९:४३

अमेरिका । अमेरिकाको न्यूयोर्कमा सम्पन्न मिस नेपाल नर्थ अमेरिका २०२१ को विजेता गरिमा ज्ञवाली बन्न सफल भएकी छिन् । न्यूयोर्ककी ज्ञवालीले १८ जना प्रतियोगीलाई हराउँदै मिस नेपाल नर्थ अमेरिका २०२१ को ताज लगाएकी हुन् । यसैगरी फर्स्ट रनरअप याङ्गछेन लामा ...

किरण बने भ्वाइस अफ नेपाल सिजन ३ को विजेता

न्यूज सञ्जाल २४ श्रावण २०७८, आईतवार ०८:०२

काठमाडौँ । किरण गजमेर भ्वाइस अफ नेपाल सिजन ३ को विजेता बनेका छन् । शनिबार राति सम्पन्‍न ग्रान्ड फिनालेमा प्रतिस्पर्धीहरु ज्वाला राई, आर्यन तामाङ र तारा श्रीष मगरलाई पछि पार्दै गजमेर विजेता बन्न सफल भएका हुन् । टिम प्रमोद (खरेल)का ...

राज कुन्द्रा प्रकरण: ह्वाट्स एपसँगै अन्य ४ ‘एडल्ट एप्स’ चलाउँथे, दैनिक कमाई १० लाख

न्यूज सञ्जाल १२ श्रावण २०७८, मंगलवार ०९:३९

एजेन्सी । अश्लिल फिल्म मामिलामा राज कुन्द्रा पक्राउ परेपछि उनको विषयमा विभिन्न शंकास्पद जानकारी बाहिरिएका छन् । मुम्बई प्रहरीको अपराध शाखाले राज पछिल्लो केही महिनायता पक्राउ परेका ११ अभियुक्तहरूको मुख्य योजनाकार भएको दाबी गरेको छ । प्रहरीले गरेको पछिल्लो खुलासाअनुसार ...

1 10 11 12 13 14 29
×