बिर्तामोडकी सेविका बनिन् मिस झापा

न्यूज सञ्जाल १६ कार्तिक २०७८, मंगलवार १७:३९

झापा । वीरता जेसीसद्वारा आयोजित दोस्रो संस्करणको मिस झापाको उपाधि बिर्तामोडकी सेविका श्रेष्ठले जितेकी छन् ।   १३ जना प्रतिस्पर्धीलाई उछिन्दै मिस झापाको उपाधि जित्ने सेविकाले स्कुटर पाएकी छिन् । त्यस्तै फस्ट रनरअपमा बुद्धशान्तिकी सबिना बस्नेत र सेकेन्ड रनरअपमा मेचीनगरकी ...

मिस झापा कात्तिक १५ गते, ३ जिल्लाका १४ स्पर्धी

न्यूज सञ्जाल १२ कार्तिक २०७८, शुक्रबार १९:१८

बिर्तामोड । वीरता जेसीजको आयोजनामा हुन लागेको मिस झापाको ग्रान्ड फिनाले कात्तिक १५ गते सोमबार हुने भएको छ ।     मिस झापाको तयारीका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा ग्रान्ड फिनाले कात्तिक १५ गते बेलुका ४ बजेदेखि बिर्तामोडको ...

कविताः प्रकृति तिमी किन रिसायौ !

न्यूज सञ्जाल ५ कार्तिक २०७८, शुक्रबार १४:३९

हे ! प्रकृति तिमी किन रिसायौ खुसुक्कै बेमौसमी बनेर आयौ। चारैतिर जलमग्न बनायौ बर्ष दिनमा आउने चाडपर्व बिगार्यौ। कतै डुबायौ, कतै बगायौ रमाउने बेला आँसु आँसु बनायौ। आउन पनि रिसाएरै आयौ बाहिर मात्रै होइन घरभित्र भित्रै आयौ। बाटो बिगार्यौ, पुल ...

झापाका विश्वास राई बने उत्कृष्ट भ्लगर

न्यूज सञ्जाल २ कार्तिक २०७८, मंगलवार ०८:५०

झापा । ‘नेपाल भ्लग च्यालेन्ज २०२१’ को उपाधि झापा बिर्तामोडका विश्वास राईले जितेका छन् ।       उपाधिसहित उनले नगद १० लाख रुपैयाँ र ‘वल्र्ड भ्लग च्यालेन्ज’ को समेत टिकट प्राप्त गरेका हुन् । पब्लिक भोटिङका आधारमा सोमबार विजेता ...

बिर्तामोडका विश्वास राई ब्लग च्यालेन्जको फाइनलमा

न्यूज सञ्जाल ३० आश्विन २०७८, शनिबार १७:३९

झापा । नेपाल ब्लग च्यालेन्ज २०२१ को टप ३ मा झापा बिर्तामोड ५ का विश्वास राई परेका छन् । उनी फाइनल प्रतिस्पर्धी पनि बनेका छन् । प्रतियोगिताको फाइनल आज (शनिबार) मध्यरातमा हुँदैछ । २० वर्षीय राईले प्रतियोगिताको फाइनलसम्म ल्याउनको लागि ...

बिर्तामोडका विश्वास राई टप ५ मा

न्यूज सञ्जाल २३ आश्विन २०७८, शनिबार १०:४५

बिर्तामोड । प्रदेश १ को प्रतिनिधित्व गर्दै नेपाल ब्लग च्यालेन्ज २०२१ को लागि झापा बिर्तामोडका विश्वास राई टप ५ मा पर्न सफल भएका छन् ।   बिर्तामोड ५ का २० वर्षीय विश्वासले आफूलाई टप ११ बाट टप ५ मा पुऱ्याउन ...

शाहरुखका छोरालाई ऋतिक रोशनको सुझाव

न्यूज सञ्जाल २२ आश्विन २०७८, शुक्रबार ०८:५३

एजेन्सी (मुम्बई) । लागूऔषध मुद्दामा पक्राउ परेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनबारे अभिनेता ऋतिक रोशनले सहानुभूतिपूर्ण पत्र लेख्दै सबै कुरालाई अनुभवको रुपमा लिन सुझाव दिएका छन् ।   इन्स्टाग्राम मार्फत् उनले आर्यन खानको नाममा एक भावूक पत्र लेख्दै यस ...

बिर्तामोडका विश्वास राई नेपाल ब्लग च्यालेन्जको टप ११ मा

न्यूज सञ्जाल १९ आश्विन २०७८, मंगलवार २०:३२

बिर्तामोड । नेपाल ब्लग च्यालेन्ज २०२१ को लागि झापाका विश्वास राई टप ११ मा पर्न सफल भएका छन्। २० वर्षीय राई बिर्तामोड ५ का हुन् । सानैदेखि भिडियोग्राफीमा रुचि राख्ने उनी भिडियो ब्लगमामार्फत आफूलाई चिनाउन चाहन्छन् । स्थानीय न्यूटन्स् कलेजबाट ...

गायक किरण गजमेरलाई नेपाल आउन निषेध

न्यूज सञ्जाल १३ आश्विन २०७८, बुधबार १९:३५

काठमाडौँ । 'भ्वाइस अफ नेपाल सिजन ३' का विजेता किरण गजमेर भिसा वर्ष, २०२१ को डिसेम्बरसम्म नेपाल आउन नपाउने भएका छन् ।   यो वर्षको पर्यटक भिसाको म्याद सकिएपछि गत सोमबार नेपाल आएका उनलाई अध्यागमन कार्यालयले त्रिभुवन विमानस्थलबाटै फर्काएको थियो ...

‘मिस नेपाल युएस’ बनिन् प्रतिक्षा शुक्ला

न्यूज सञ्जाल १० आश्विन २०७८, आईतवार १८:३२

झापा (एजेन्सी) । अमेरिकाको न्यूयोर्कमा सम्पन्न मिस नेपाल युएस २०२१ को उपाधि प्रतिक्षा शुक्लाले प्राप्त गरेकी छिन् । शुक्लाले आफ्ना १० प्रतियोगीलाई पछि पार्दै ताज पहिरिएकी हुन् । प्रतियोगितामा प्रथम उपविजेता कला न्यौपाने घोषित भएकी छन् । त्यसैगरी द्वितीय उपविजेता ...

1 9 10 11 12 13 29
×