झापामा बुद्ध र सगरमाथा चिनाउन कलाचित्र प्रदर्शनी
झापा । उपयोगी कलामार्फत गौतम बुद्ध र सगरमाथालाई चिनाउने उद्देश्यले झापाका कलाकर्मी केसाङ लामाले बिहीबार ‘यो हो बुद्धको देश नेपाल’ लेखिएको १२० फिट लामो उपयोगी कलाचित्र प्रदर्शन गरेका छन् । उनले ८,८४८ वर्ग इन्चको बुद्धको चित्रसमेत सोही अवसरमा अनावरण ...