साहित्य चौतारीमा आज नारायणगोपाल स्मृति साँझ हुने
बिर्तामोड । साहित्य चौतारी झापाले आज मासिक सांगीतिक काव्यसभा आयोजना गरेको छ । विशिष्ट गायक तथा संगीतकार कर्म योञ्जनको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हो । संगीतकार जीवन अधिकारी तथा विष्णु अधिकारीको विशेष उपस्थितिमा कार्यक्रम हुनेछ । मासिक सांगीतिक ...