झापामा युट्युवमार्फत प्रतिभा खोज्दै गज्जबको इन्टरटेन्मेन्ट
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको गज्जबको इन्टरटेन्मेन्टले युट्युव प्लेटफर्ममार्फत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको प्रतिभा खोजी गर्दैछ । गाउँ समाजमा लुकेर रहेका प्रतिभाको खोजी गर्दै उनीहरुलाई स्थापित गराउने उद्देश्यले झापा युट्युव स्टार २०२२ सञ्चालनको तयारी थालिएको हो । युट्युवमार्फत प्रतिभाको खोजी ...