हिमालय रोडिज सिजन ७ का विजेता अनिषलाई गृहनगरमा सम्मान

न्यूज सञ्जाल २२ पुष २०८२, मंगलवार १८:१८

शनिश्चरे । हिमालय रोडिज सिजन सेभेनका विजेता झापा अर्जुनधाराका अनिष तामाङलाई गृह नगरमा तेक्वान्दो डोजाङले सम्मान गरिएको छ ।   गत सोमबार राति भएको फाइनल राउन्डबाट उनी हिमालय रोडिज सिजन सेभेनकाे च्याम्पियन बनेका थिए । उनलाई मंगलबार शनिश्चरे तेक्वान्दो डोजाङले ...

बिर्तामोडमा १२३ ग्राम ब्राउन सुगरसहित अजय राजवंशी पक्राउ

न्यूज सञ्जाल २२ पुष २०८२, मंगलवार १८:०२

झापा । ठूलो परिमाणमा लागूऔषध ब्राउन सुगरसहित बिर्तामोडमा एक कारोबारी पक्राउ परेका छन् । आज दिउँसो १ः३० बजे बिर्तामोड १ स्थित सूर्यनगर टोल काली मन्दिर बस्ने ४० वर्षीय अजय राजवंशी पक्राउ परेका हुन् ।   राजवंशीको घर कोठामा लागूऔषधको कारोबार ...

अर्जुनधारामा साेनाम ल्होसारको अवसरमा भेट्रान फुटबल र सांस्कृतिक कार्यक्रम हुने

न्यूज सञ्जाल २२ पुष २०८२, मंगलवार १७:५०

खुदुनाबारी । झापाको अर्जुनधारामा आउँदो २८६२औँ सोनाम ल्होसारको अवसरमा भेट्रान फुटबलसँगै सांस्कृति कार्यक्रम हुने भएको छ । आउँदो माघ ५ गतेदेखि सर्प वर्ष सकिएर घोडा वर्ष सुरु हुँदैछ ।   आयोजक नेपाल तामाङ घेदुङ अर्जुनधारा नगरसमितिले आज पत्रकार सम्मेलन गर्दै ...

झापाको बुद्धशान्तिमा भाले हात्ती मृत फेला

न्यूज सञ्जाल २२ पुष २०८२, मंगलवार १७:२२

झापा । झापाको बुद्धशान्तिमा दारा नभएको जंगली हात्ती मृत फेला परेको छ । आज बिहान कालिका सिमसार जाने बाटोमा रहेको खेतमा उक्त हात्ती मृत अवस्थामा भेटिएको हो ।   बुद्धशान्ति वडा नम्बर ३ स्थित डाँडागाउँका लालबहादुर रसाइलीको खेतमा दारा नभएको ...

देशभर चिसो बढ्यो, जनजीवन प्रभावित

न्यूज सञ्जाल २२ पुष २०८२, मंगलवार ०७:५५

झापा । देशभर चिसो बढेको छ । तराई र पहाडका धेरै ठाउँमा केही दिनदेखि राम्रोसँग घाम लाग्न सकेको छैन । हुस्सु, कुहिरो र शितले जनजीवन कष्टकर बनाएको छ ।   हिजो, अस्तिको भन्दा पनि आज तापक्रम घटेको जल तथा मौसम ...

जेनजी आन्दोलनमा चोरिएको मोटरसाइकलसहित इलामका एक व्यक्ति पक्राउ

न्यूज सञ्जाल २१ पुष २०८२, सोमबार ०९:०८

झापा । जेनजी आन्दोलनमा बिर्तामोडको जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट चोरिएको मोटरसाइकलसहित एकजना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा बिर्तामोड १ स्थित सिर्जना टोलमा रमेश मगरको घरमा डेरा गरी बस्ने इलाम फाकफोकथुम गाउँपालिका ७ घर भएका ३९ वर्षीय वीरबहादुर दमाई ...

अर्जुनधाराका डम्बर परियार श्रीमतीलाई जलाउन खोजेको आरोपमा पक्राउ

न्यूज सञ्जाल १६ पुष २०८२, बुधबार १८:१८

झापा । श्रीमतीलाई कुटपिट गरी जिउँदै जलाउन खोेजेको आरोपमा झापा अर्जुनधारा नगरपालिकाका एक व्यक्ति पक्राउ परेका छन् ।   मंगलबार राति १० बजेतिर अर्जुनधारा ४ स्थित भाङबारी बस्ने ४० वर्षीय डम्बर परियारले आफ्नै श्रीमती ४२ वर्षीया मेनुका परियार गुरूङलाई सामान्य ...

चिसो बढेपछि अर्जुनधाराका विद्यालय ३ दिन बिदा

न्यूज सञ्जाल १६ पुष २०८२, बुधबार ०८:१७

शनिश्चरे । पछिल्ला दिन धेरै जाडो बढेसँगै अर्जुनधारा नगरपालिका क्षेत्रका विद्यालयमा ३ दिन बिदा दिइएको छ । झापामा केही दिनयता दिउँसोसमेत न्यूनतम तापक्रम १५ डिग्रीसम्म मापन भएको छ ।   नगर शिक्षा शाखा प्रमुख हरिबहादुर कुवरद्वाराका अनुसार पुस १६ गते बुधबारदेखि ...

झापा अर्जुनधाराका अनिष तामाङ भए हिमालय रोडिज सिजन ७ का विजेता

न्यूज सञ्जाल १५ पुष २०८२, मंगलवार ०८:२६

शनिश्चरे । झापा अर्जुनधाराका अनिष तामाङ हिमालय रोडिज सिजन सेभेनका विजेता बनेका छन् । सोमबार राति अबेर सम्पन्न फाइनल राउन्डबाट उनी च्याम्पियन बनेका हुन् ।   अनिषसँगै काठमाडौँकी रोजिता लामा पनि फाइनलमा पुगेकी थिइन् । दुवैजना टिम अनुपबाट फाइनल पुगेका ...

अर्जुनधाराबाट चोरीका सामानसहित दुईजना पक्राउ

न्यूज सञ्जाल १३ पुष २०८२, आईतवार १५:५१

झापा । झापामा लामो समयदेखि साइकल, मोवाइल, मोटरसाइकल, फलामको पाइप, मोटरलगायतका सामानहरु चोरी गर्ने दुई जनालाई एक गोदाम चोरीको सामानसहित प्रहरीले अर्जुनधाराबाट पक्राउ गरेको छ ।   अर्जुनधारा वडा नम्बर ६ स्थित बिहानी टोल बस्ने मोहमद उसिम मुदिलको घरमा डेरा ...

1 15 16 17 18 19 746
×