अर्जुनधाराबाट चोरीका सामानसहित दुईजना पक्राउ
झापा । झापामा लामो समयदेखि साइकल, मोवाइल, मोटरसाइकल, फलामको पाइप, मोटरलगायतका सामानहरु चोरी गर्ने दुई जनालाई एक गोदाम चोरीको सामानसहित प्रहरीले अर्जुनधाराबाट पक्राउ गरेको छ । अर्जुनधारा वडा नम्बर ६ स्थित बिहानी टोल बस्ने मोहमद उसिम मुदिलको घरमा डेरा ...