अपडेटः बिर्तामोडका चौधरीको करेन्ट लगाएर माछा मार्दा मृत्यु
झापा । झापा बिर्तामोड वडा नम्बर ७ मियाबारीस्थित रेखा खोलामा करेन्ट लगाएर माछा मार्दा आनन्द चौधरीको मृत्यु भएको खुल्न आएको छ । शनिबार राति वडा नं ६ का ५२ वर्षीय आनन्द चौधरीसँग सोही ठाउँ बस्ने ४८वर्षीय पुरन चौधरी र ...