धरानको भाटभटेनीभित्र ४ जनाको शव फेला
धरान । धरान १० स्थित पुतली लाइनमा रहेको भाटभटेनी सुपरमार्केटमा आगजनी हुँदा जलेका ४ जनाको शव भेटिएको छ । उक्त सुपरमार्केटमा भदौ २४ गते जेनजी आन्दोलनको दोस्रो दिन अराजक समूहले आगो लगाएको थियो । शुक्रबार धरानका जनप्रतिनिधि र सुरक्षकर्मीले ...