हेंवा खोलामा निर्मित मोड्युलर ब्रिजको उद्घाटन
पाँचथर । मेची राजमार्गअन्तर्गत पाँचथर खण्डको हेंवा खोलामा निर्मित मोड्युलर ब्रिज उद्घाटन गरिएको छ । उक्त पुल भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बुधबार संयुक्तरुपमा गरेका हुन् । पुल उद्घाटन गर्दै ...