अर्जुनधारामा युवा संघको रक्तदान

न्यूज सञ्जाल १८ श्रावण २०८२, शनिबार २०:५०

शनिश्चरे (झापा) । राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीले शानिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदानमा २९ पिन्ट रगत संकलन भएको नेपाल रेडक्रस साेसाइटी अर्जुनधाराका सचिव कमल पाेख्रेलले  जानकारी दिए ।   नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा ...

झापाको बुद्धशान्तिबाट गोलियासहित ट्याक्टर चालक नियन्त्रणमा

न्यूज सञ्जाल १८ श्रावण २०८२, शनिबार ०९:४६

बुधबारे । झापामा एक ट्याक्टर गोलिया काठसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चेकजाँचको क्रममा ट्याक्टरमा चिलाउने र सिमल जातको गोलिया फेला परेको थियो ।   इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको गस्ती टोलीले शुक्रबार साँझ साढे ७ बजेको समयमा बुद्धशान्ति ...

प्रहरी हत्यामा जन्मकैद तोकिएका प्रतिवादी १३ वर्षपछि पक्राउ

न्यूज सञ्जाल १८ श्रावण २०८२, शनिबार ०९:१३

ताप्लेजुङ । प्रहरी जवान भूपाल आचार्यको हत्या र चन्द्र देवानलाई गम्भीर घाइते हुनेगरी भएको घटनामा जन्मकैदको सजाय तोकिएका एक युवक १३ वर्षपछि पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार मेरिङदेन गाउँपालिका २ ...

झापामा ३०० ग्राम ब्राउन सुगरसहित दुईजना पक्राउ

न्यूज सञ्जाल १७ श्रावण २०८२, शुक्रबार १९:५४

बिर्तामोड । झापाको कनकाईमा ठुलो मात्रामा ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुली भिमान नगरपालिका १० बस्ने २६ वर्षीय विनोद बिक र झापा गाउँपालिका ३ बस्ने २४ वर्षीया प्रेमकला महतो रहेका छन् ।   आज बिहान ६ ...

मेचीनगरमा स्कुल भ्यान दुर्घटना, २१ विद्यार्थी घाइते

न्यूज सञ्जाल १७ श्रावण २०८२, शुक्रबार १६:३१

झापा । झापाको मेचीनगरमा विद्यार्थी बोकेको स्कुल भ्यान दुर्घटना भएको छ । मेचीनगर ९ स्थित खुट्टीडाँगीमा रहेको पारिजात पब्लिक स्कुलको मे. १ ज ३१०७ नम्बरको भ्यान आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो ।   आज बिहान १० बजे भएको भ्यान ...

पाँचथरः ससुराली घरमै श्रीमतीको हत्या

न्यूज सञ्जाल १७ श्रावण २०८२, शुक्रबार ०८:४९

फिदिम । पाँचथर आहालेका एक व्यक्तिले नाम्दुस्थित ससुराली घरमा कोदालोको पासोले हानेर श्रीमतीको हत्या गरेका छन् ।   गएराति १० बजे पाँचथर फालेलुङ गाउँपालिका ७ आहाले बस्ने २७ वर्षीय महेन्द्र तामाङले फिदिम नगरपालिका १ नाम्दुस्थित ससुराली घरमा आफ्नै श्रीमती २२ ...

अर्जुनधाराका अपाङ्गता भएका व्यक्तिलाई २८ लाखको सहायता सामग्री वितरण

न्यूज सञ्जाल १६ श्रावण २०८२, बिहीबार १८:५६

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकाका अपाङ्गता भएका ३१९ जना व्यक्तिहरुलाई ३६८ थान सहायता सामग्री वितरण गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरुको माग र आवश्यकताअनुसार सामग्री वितरण गरिएको नगरले जनाएको छ ।   कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, अर्जुनधारा नगर र ...

कचनकवलमा करेन्ट लागेर राजवंशीको मृत्यु

न्यूज सञ्जाल १४ श्रावण २०८२, मंगलवार ०९:५८

झापा । सिँचाइका लागि मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर झापा कचनकवलका एकजनाको मृत्यु भएको छ ।   गएराति कचनकवल वडा नं ७ सितागढी टोल बस्ने ५० वर्षीय अरूण राजवंशीको घरनजिकै रहेको मोटरमा तार जोडने क्रममा करेन्ट लागेर मृत्यु भएको ...

झापामा साइक्लिङ क्लब गठन, अध्यक्षमा श्रेष्ठ

न्यूज सञ्जाल १४ श्रावण २०८२, मंगलवार ०७:३४

बिर्तामोड । झापाको बिर्तामोडमा झापा साइक्लिङ क्लब गठन भएको छ । साेमबार बिर्तामोडमा भएको साइकल राइडरहरुको भेलाले क्लब गठन गरेको हो ।   क्लबको अध्यक्षमा आकाश श्रेष्ठ चयन भएका छन् । त्यस्तै, समितिको उपाध्यक्षमा प्रज्ज्वल बिमली, सचिवमा हिमाल खरेल, सहसचिवमा ...

आज नागपञ्चमी पर्व मनाइँदै

न्यूज सञ्जाल १४ श्रावण २०८२, मंगलवार ०७:२१

झापा । आज नागको पूजाअर्चना गरी घरका मूलढोकामा नाग टाँसेर नागपञ्चमी पर्व मनाइँदैछ । यो पर्व हरेक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइन्छ ।   घरको मूलढोकामा नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै ...

1 28 29 30 31 32 746
×