सहरेडाँगी दुर्घटनामा मृत्यु व्यक्तिको पहिचान खुल्यो
झापा । हिजो साँझ मेचीनगर १२ सहरेडाँगीस्थित मेची राजमार्गमा स्कोरपियोको ठक्करबाट मृत्यु हुने व्यक्तिको पहिचान खुलेको छ । मृतक झापा शिवसताक्षी नगरपालिका ५ बस्ने ५९ वर्षीय महेश भन्ने महेश्वर दाहाल भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हिजो साँझ ...