दमकमा एकाबिहानै बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
झापा । झापाको दमकमा बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । आज बिहान अन्दाजी ६ः४५ बजे बसको ठक्करबाट स्थानीय सोमबहादुर बिकको मृत्यु भएको हो । प्रहरीका अनुसार दमक ४ चियाबगानस्थित पूर्वपश्चिम राजमार्गमा उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको प्रदेश १-०१-००१ ...