दमकमा क्यारेमबोर्ड र लुडो खेल्न प्रतिबन्ध
दमक । झापाको दमक नगरपालिकाले क्यारेमबोर्ड र लुडो खेललाई नगरभरि प्रतिबन्ध लगाएको छ । बजारमा होहल्ला गर्दै क्यारेम बोर्ड र लुँडो खेल्ने क्रम बढेपछि नगरपालिकाले यी खेललाई प्रतिबन्ध गरेको हो । जुवाजन्यरुपमा हारजितसहित क्यारेमबोर्ड र लुँडो खेल्ने प्रवृत्ति मौलाउँदै ...