अर्जुनधारामा रुखले किचेर एक बृद्धको मृत्यु

न्यूज सञ्जाल ७ असार २०८२, शनिबार १५:२४

खुदुनाबारी (झापा) । दाउरा खोज्न गएका एक व्यक्ति हलुवागढ सामुदायिक वनभित्र मृत फेला परेका छन् । हिजो साँझ ५ बजे अर्जुनधारा १ दखलबस्तीका ७० वर्षीय बलबहादुर बसेलको मृत्यु भएको हो ।   दाउरा खोज्न स्थानीय हलुवागढ सामुदायिक वनतर्फ गएको तर ...

काँकरभिट्टामा पेस्ताेल र खुकुरीसहित एकजना पक्राउ

न्यूज सञ्जाल ७ असार २०८२, शनिबार ०८:३०

मेचीनगर । विभिन्न हतियारसहित नेपाल प्रवेश गरेका एकजना भारतीय नागरिकलाई नेपाल प्रहरीले काँकरभिट्टाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सिलिगुडीका युवा छन् ।   प्रहरीका अनुसार शुक्रबार साँझ ७ः२० बजे भारत दुर्गानगर सिलिगुडी बस्ने ३५ वर्षीय जयप्रकाश कुमार पाठकलाई ...

दमकमा लागूऔषधसहित चार युवा पक्राउ

न्यूज सञ्जाल ७ असार २०८२, शनिबार ०८:१०

दमक । झापाको दमकमा लागूऔषधको कारोबार गरिरहेको अवस्थामा चारजना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक र गौरादहका युवा छन् ।   गएराति ८ बजे दमक ५ सृष्टि टोलस्थित देवु गड्तौलाको टाँडे घरको भूइँ तलाको कोठामा डेरा गरी बस्ने ...

रोकिराखेको ट्रकसँग मोटरसाइकल ठोक्किँदा कमलका सुशिलको मृत्यु

न्यूज सञ्जाल ७ असार २०८२, शनिबार ०७:५७

झापा । पूर्वपश्चिम राजमार्गको रतुवा पुलमा ट्रकसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कमलका सुशिल राई रहेका छन् ।   गएराति ९ः३० बजे कमल गाउँपालिका ५ रतुवा पुलस्थित पूर्वपश्चिम राजमार्गमा दमकबाट केर्खातर्फ आउँदै गरेको मे १ ख ...

अर्जुनधारा प्रेस क्लबलाई ९ नम्बर वडाको सहयोग

न्यूज सञ्जाल ६ असार २०८२, शुक्रबार १९:१५

शनिश्चरे । अर्जुनधारा प्रेस क्लबलाई अर्जुनधारा नगरपालिका ९ नम्बर वडा कार्यालयले कार्यालय सञ्चालनका लागि आवश्यक सामग्री सहयोग प्रदान गरेको छ ।   वडा कार्यालयले क्लबलाई कार्यालय सामग्री खरिदका लागि १ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सोही रकमबराबरका विभिन्न ...

साहित्यकार कृष्ण बराल दीर्घ साहित्य सेवाबाट पुरस्कृत

न्यूज सञ्जाल ६ असार २०८२, शुक्रबार १८:५६

शनिश्चरे । अर्जुनधारा नगरपालिकाले शुक्रबार एक कार्यक्रमबीच बरिष्ठ साहित्यकार कृष्ण बराललाई नगदसहित दीर्घ साहित्य सेवा पुरस्कार २०८१ प्रदान गरेको छ ।   नगरपालिकाको भाषा, कला, साहित्य तथा संस्कृृति प्रवद्र्धन समितिले सभाहलमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि साहित्यकार पुण्यप्रसाद खरेल, नगर ...

दुर्घटनामा घाइते अर्जुनधाराका दर्जीको मृत्यु

न्यूज सञ्जाल ५ असार २०८२, बिहीबार १९:४०

शनिश्चरे । झापाको अर्जुनधारामा मोटरसाइकलको ठक्करबाट घाइते भएका एकजना पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ ।   दुर्घटनाबाट अर्जुनधारा २ का ३६ वर्षीय लेखबहादुर दर्जीको बिएन्डसी अस्पाल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । दर्जीलाई चार दिनअघि असार १ गते ...

पाँचथरमा कुलोबाट चिप्लिएर लड्दा एकजनाको मृत्यु

न्यूज सञ्जाल ५ असार २०८२, बिहीबार १०:४२

फिदिम । पाँचथरमा कुलोबाट चिप्लिएर लड्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिम ओखरबोटेका २४ वर्षीय राजकुमार नेम्वाङ रहेका छन् ।   बुधबार दिउँसो फिदिम नगरपालिका ११ खुङखोलाटारीमा रहेको तिततिरे दिमिरे फलाटे जल उपभोक्ता समितिको कुलो मर्मत गर्ने क्रममा ...

भोजपुरमा रेड पान्डा संरक्षण गर्न क्यामेरा जडान

न्यूज सञ्जाल ५ असार २०८२, बिहीबार ०९:३५

भोजपुर । भोजपुरमा लोपउन्मुख वन्यजन्तु रेड पान्डा (हाब्रे) संरक्षण गर्न क्यामेरा जडान गरिएको छ । स्थानीय चार वटा सामुदायिक वनमा क्यामेरा जडान गरिएको हो ।   यहाँ रेड पान्डा पाइने स्थानको छनोट गरेर संरक्षणको काम गरिएको हो । रेड पान्डा ...

हात्तीको आक्रमणबाट भद्रपुरका युवा घाइते

न्यूज सञ्जाल ५ असार २०८२, बिहीबार ०९:१९

झापा । जंगली हात्तीको आक्रमणबाट भद्रपुरका एक व्यक्ति घाइते भएका छन् । हिजो साँझ अन्दाजी ७ः४५ बजे भद्रपुर १० फूलबारी गाउँ बस्ने २१ वर्षीय विशाल सोरेन घाइते भएका हुन् ।   काम गरेर घर फर्कने क्रममा एउटा जंगली हात्तीले सोरेनलाई ...

1 38 39 40 41 42 746
×