मौसमः कोशीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना

न्यूज सञ्जाल ५ असार २०८२, बिहीबार ०८:२७

काठमाडौँ । आज देशभर साधारणतया मनसुनी वायुको प्रभाव रहेको छ । सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।   आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको ...

विराटनगरमा टिपरको ठक्करबाट बुबाको मृत्यु, छोरा घाइते

न्यूज सञ्जाल ४ असार २०८२, बुधबार १९:१९

मोरङ । विराटनगरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । टिपरको ठक्करबाट ४८ वर्षीय सुशील बजगाईंको मृत्यु भएकोे हो। दुर्घटनामा स्कुटर चालक प्रितम बजगाईको अवस्था सामान्य रहेको छ।   टिपर र चालक कानेपोखरी गाउँपालिका-३ का कूलदीप चौधरीलाई नियन्त्रणमा लिइएको ...

कोशीसहित चार प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

न्यूज सञ्जाल ४ असार २०८२, बुधबार ०७:०५

काठमाडौँ । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको छ ।   साथै देशका पश्चिमी भागमा पश्चिमी तथा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । भारतको ...

सुरुङ्गाका सञ्जित २२ ग्राम ब्राउन सुगरसहित पक्राउ

न्यूज सञ्जाल ३ असार २०८२, मंगलवार १९:२५

झापा । मेचीनगर नगरपालिका ६ काँकरभिट्टास्थित नेपाल-भारत सीमा क्षेत्र पुरानो मेचीपुलमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित कनकाई नगरपालिकाका एक युवा पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा कन्काई ४ सुरुङ्गाका ३३ वर्षीय सञ्जित सिवा दर्जी रहेका छन् । उनलाई हिजा लागूऔषध ...

इलाममा नक्कली गहनासहित दुईजना भारतीय पक्राउ

न्यूज सञ्जाल २ असार २०८२, सोमबार १९:१८

पशुपतिनगर । इलामको सूर्योदय नगरपालिका २ चारमाइलबाट सुन र चाँदीको जलप लगाइएका नक्कली गरगहनासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक रहेका छन् ।   सशस्त्र प्रहरीको टोलीले आइतबार ३२ लाख ६९ हजार ५५७ रुपैयाँबराबर सुन र ...

मेचीनगरमा हात्ती मृत फेला, आक्रमणबाट बृद्ध घाइते

न्यूज सञ्जाल २ असार २०८२, सोमबार १९:१०

झापा । झापाको मेचीनगरमा जंगली हात्ती मृत फेला परेको छ । आज बिहान ८ः५५ बजे मेचीनगर १ गणेश टोलस्थित मकैबारीमा जंगली पोथी हात्ती मृत अवस्थामा फेला परेको हो ।   प्रहरी चौकी तिरिङखोलाबाट टोली खटिएर घटनास्थल सुरक्षित राखेको र डिभिजन ...

इलाममा पिकअप दुर्घटनाः खुदुनाबारीका पराजुलीको मृत्यु

न्यूज सञ्जाल २ असार २०८२, सोमबार ०८:१२

झापा । बिर्तामोडबाट खाद्य सामग्री लिएर इलामको जितपुर जाँदै गरेको प्र. १-०१-००१ च ९७७८ नम्बरको पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।   आइतबार साँझ ७ः०५ बजे सो पिकअप इलाम नगरपालिका ११ सोयाकको आहालेमा ...

भारतमा हेलिकोप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

न्यूज सञ्जाल १ असार २०८२, आईतवार ०९:३३

झापा (एजेन्सी) । भारतको उत्तराखण्ड प्रदेशको रुद्रप्रयागमा हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । केदारनाथ मन्दिर दर्शन गरेर फर्किंदै गरेका यात्रुहरु सवार हेलिकोप्टर दुर्घटनामा परेको हो ।   दुर्घटनामा पाइलट र बच्चासहित पाँच जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यम ...

आज कोशी, मधेस र बागमतीमा भारी वर्षाको सम्भावना

न्यूज सञ्जाल १ असार २०८२, आईतवार ०९:२२

झापा । आज कोशी, मधेस र बागमतीमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भागमा मनसुनी वायुको प्रभाव रहेको छ।   साथै ...

हेँवा खोलामा बेलिब्रिज खस्दा तीन जनाको मृत्यु

न्यूज सञ्जाल १ असार २०८२, आईतवार ०८:५७

झापा । मेची राजमार्गस्थित पाँचथरको हेँवा खोलामा निर्माणाधीन बेलिब्रिज खस्दा तीन जना मजदुरको मृत्यु भएको छ। प्रहरीका अनुसार हिजो साँझ बेलिब्रिज खस्दा उनीहरु घाइते भएका थिए ।   मृत्यु हुनेमा बाराको सिमरा उपमहानगरपालिकाका २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन ...

1 39 40 41 42 43 746
×