इलामको नेपालटारमा बोलेरो दुर्घटना, पाँच जना घाइते
झापा । ताप्लेजुङबाट झापातर्फ आउँदै गरेको बोलेरो ब्रेक फेल भई इलामको नेपालटार क्षेत्रमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । आज साँझ ५ः०७ बजे इलाम नगरपालिका १ सीटीइभीटी नेपालटारस्थित सडकमा ताप्लेजुङबाट झापातर्फ आउँदै गरेको मे १ ज २६ ...