बसमा यात्रारत गछियाकी कुमारी चेम्जोङको मृत्यु
झापा । दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको यात्रुवाहक बसमा यात्रा गर्दागर्दै एक महिलाको मृत्यु भएको छ । बसमा सवार मोरङ गछियाकी कुमारी सेलिङ चेम्जोङको मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख २५४५ नम्बरको नागरिक यातायातको बसमा ...