झापामा हवाई फायर गरी २०४ ग्राम ब्राउनसुगर बरामद
बिर्तामोड । झापाको कनकाई नगरपालिकाबाट हवाई फायर गरेर प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगर बरामद गरेको छ । ब्राउनसुगर काराेबारी भने फरार रहेकाे प्रहरीले जनाएकाे छ । झापाको कनकाई ५ स्थित सुरुङ्गा–झापा सडक खण्डमा शरणामतीबाट सुरुङ्गातर्फ आउँदै गरेको बीआर ३७ टी ...