ब्राउन सुगरसहित बिर्तामोडका राजीव र इलामका भुपेन्द्र पक्राउ
झापा । भारतबाट लागूऔषध ब्राउनसुगर ल्याउँदै गर्दा हिजो साँझ भद्रपुरको मेची पुलमा दुईजना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मोटरसाइकल चालक इलाम माई नगरपालिका ५ बस्ने ३३ वर्षीय भुपेन्द्र लावती र मोटरसाइकलमा पछाडि सवार बिर्तामोडका २३ वर्षीय राजीव ...