महिलालाई बेमौसमी तरकारी खेतीसम्बन्धी प्रशिक्षण
भद्रपुर । झापाको भद्रपुर नगरपालिका, वडा नं ७ का महिलालाई बेमास्मी तरकारी खेतीसम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ । नगरपालिकाको कृषि विकास शाखाको आयोजना र ७ नं वडा महिला सञ्जालको संयोजनमा वडाका ५० जनाभन्दा बढी महिलालाई बेमौसमीलगायत प्रांगारिक खेतीसम्बन्धी प्रशिक्षण दिइएको ...