फोनिज प्रदेश १ को अध्यक्षमा राई
लारुम्बा । इलामको माङसेबुङमा आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नम्बर १ को प्रथम ऐतिहासिक भेलाले प्रदेश इन्चार्ज दिपीन राईलाई प्रादेशिक तदर्थ समितिको अध्यक्षमा चयन गरेको छ । माङसेबुङ गाउँपालिका–५ स्थित रेडियो माङसेबुङको सभाहलमा भएको भेलाले इन्चार्ज राईको अध्यक्षतामा ...