एसईईमा पंकज अर्जुनधाराकै उत्कृष्ट भएको दाबी
अर्जुनधारा। गतवर्षको एसईई परीक्षामा उत्तीर्ण हुन सफल भएका विद्यार्थीहरुमध्ये अर्जुनधारा नगरपालिकाबाट सहभागी भएका विद्यार्थीमध्ये सर्वोत्कृष्ट विद्यार्थी अर्जुनधारा-७ स्थित रुपरुत्न मेमोरियल बोर्डिङ स्कूलका विद्यार्थी भएको स्कुलले दाबी गरेको छ । स्कूलका डाइरेक्टर प्रभुकुमार श्रेष्ठका अनुसार ३.८५ जीपीए ल्याई ए प्लस ग्रेडमा ...