शिक्षक-विद्यार्थी एउटै मञ्चमा सम्मानित
मेचीनगर । ५३औँ अन्तर्राष्ट्रिय साक्षरता तथा ४०औं राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर मेचीनगर नगरपालिकाको शिक्षा शाखाले सोमबार सय जनाभन्दा बढी शिक्षक र विद्यार्थीलाई एउटै मञ्चमा सम्मान तथा पुरस्कृत गरेको छ । धुलाबारीस्थित पासाङ ल्हामू स्मृति जेसीज प्रतिष्ठानमा प्रदेश सभा सदस्य ...