पहिलो हाफमा उरुग्वे र दक्षिण कोरियाको बराबरी
झापा (एजेन्सी) । कतारमा जारी फिफा विश्वकप फुटबलमा अहिले उरुग्वे र दक्षिण कोरियाबीच प्रतिस्पर्धा भईरहेको छ । एजुकेसन सिटी स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा उरुग्वे र दक्षिण कोरियाले गोलरहित बराबरी खेलेका छन्। पहिलो हाफमा दुबै टोलीले पाएको अवसरलाई ...