बिहीबार बेलुकीसम्मका लागि काँकरभिट्टा नाका बन्द
झापा । नेपालको पूर्वी नाका काँकरभिट्टा मंगलबार बेलुकी ६ बजेदेखि बन्द ४८ घण्टाका लागि बन्द गरिएको छ । भारतको सिमावर्ती क्षेत्रमा लोकसेवाको निर्वाचन हुने भएकाले काँकरभिट्टालगायतका सिमावर्ती इलाकामा नाका बन्द गरिएको हो । लोकसेवा निर्वाचनको मतदान हुनु ४८ घण्टा अघि ...