यु-२३ः पूर्णिमाको ह्याट्रिकसँगै भुटानमाथि नेपालको सहज जित
झापा । पूर्णिमा राईको ह्याट्रिकसँगै साबिक उपविजेता नेपालले साफ यु-२० महिला च्याम्पियनसिप सानादर सुरुआत गरेको छ। बंगलादेशको राजधानी ढाकास्थित बसुन्धारा किङ्स एरेनामा शुक्रबार सम्पन्न पहिलो खेलमा नेपालले प्रतियोगिताकै कमजोर टोली भुटानमाथि ६-१ को फराकिलो जित हात पारेको हो। योसँगै ...