२४२ यात्रु रहेको एयर इन्डिया दुर्घटना, १६९ जना भारतीय यात्रु

न्यूज सञ्जाल ३० जेष्ठ २०८२, बिहीबार १७:३५

झापा (एजेन्सी) । भारतको अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान दुर्घटनामा परेको छ । अहमदाबाद विमानस्थलनजिकै दुर्घटनामा परेको जहाजमा २४२ यात्रु रहेको एयर इन्डियाले जनाएको छ ।   भारतीय समयअनुसार दिउँसो १ः३८ मा लन्डनका लागि उडेको एआई १७१ उडान ...

अमेरिकामा बालबालिकासहित ४ नेपाली मृत फेला

न्यूज सञ्जाल २५ जेष्ठ २०८२, शनिबार ०८:२१

झापा (एजेन्सी) । अमेरिकामा दुई बालबालिकासहित चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको मानेसार पार्क नजिक घरमा दुई बालबालिका, एक महिला र एक पुरुष बिहीबार मृत भेटिएका हुन् ।   ज्यान गुमाउनेमा ३८ वर्षका सन्तोष परियार, ३६ वर्षीया अञ्जु ...

भारत-पाकिस्तानबीच युद्धविराम

न्यूज सञ्जाल २७ बैशाख २०८२, शनिबार १८:४९

एजेन्सी । भारत-पाकिस्तानबीच युद्धविरामको सहमति भएको छ । दुवै देशका उच्च अधिकारीहरूले तत्काल लागू हुनेगरी युद्धविरामको सहमति भएको जानकारी गराएका छन् ।   पाकिस्तानका उपप्रधानमन्त्री इशाक दार र भारतका विदेशसचिव विक्रम मिश्रिले युद्धविरामको सहमति भएको जानकारी गराएका हुन् । भारतका ...

एकाबिहानै भारतद्वारा पाकिस्तानमा आक्रमण, ३० जनाको मृत्यु

न्यूज सञ्जाल २४ बैशाख २०८२, बुधबार ०७:३९

झापा (एजेन्सी) । पहलगाम आक्रमणको बदलामा भारतले पनि पाकिस्तानमा आक्रमण गरेको छ । बुधबार बिहान गरिएको आक्रमणमा अहिलेसम्म ३० जना मारिएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले उल्लेख गरेको छ ।   ‘अप्रेशन सिन्दूर’ नाम दिइएको आक्रमणमा ९ वटा आतंकवादी क्षेत्रलाई निशाना ...

अमेरिकाबाट निष्काशित तीन पूर्व भुटानी शरणार्थी झापामा पक्राउ

न्यूज सञ्जाल १५ चैत्र २०८१, शनिबार १९:०६

झापा । अमेरिकाबाट निष्काशित भएर अवैधरुपमा नेपाल प्रवेश गरेका तीन जना पूर्व भुटानी शरणार्थी झापामा पक्राउ परेका छन् ।   हिजो दमक ३ स्थित बेलडाँगी शिविरमा आइपुगेका उनीहरुलाई प्रहरीले आज पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा यसअघि बेलडाँगी शिविर बसेका ...

काँकडभिट्टाबाट पौने १३ अर्बको पेट्रोलियम पदार्थ आयात

न्यूज सञ्जाल १२ चैत्र २०८१, बुधबार ०९:०६

झापा । चालु आर्थिक वर्षको आठ महिनामा काँकडभिट्टाबाट १२ अर्ब ७४ करोड १६ लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।   गत आवको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ६४ करोड १७ लाख ५९ हजारले पेट्रोलियम पदार्थको ...

अमेरिकामा ‘उड्ने कार’ को नमूना परीक्षण

न्यूज सञ्जाल १२ फाल्गुन २०८१, सोमबार १८:४९

एजेन्सी । अमेरिकाको एक कम्पनीले उड्ने कारको नमूना परीक्षण गरेको छ । क्यालिफोर्नियामा रहेको एलेफ एअरोनटिक्स कम्पनीले विश्वको पहिलो उड्ने कार तयार गरेर नमूना परीक्षण गरेको बीबीसीले जनाएको छ ।   यो कारको प्रारम्भिक नमूनाले उडान गरेको दृश्य पनि सार्वजनिक ...

अमेरिकी डलरको भाउ १३९ नाघ्याे

न्यूज सञ्जाल २२ माघ २०८१, मंगलवार ०८:३१

झापा । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रूपैयाँ २० पैसा र बिक्रीदर १३९ रूपैयाँ ८० पैसा कायम भएको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी ...

सिक्किममा झापा ११ लाई चिफ मिनिस्टर गोल्डकपको उपाधि

न्यूज सञ्जाल ८ माघ २०८१, मंगलवार १८:०१

झापा । सिक्किमको नाम्चीमा सम्पन्न १०औं अल इण्डिया चिफ मिनिस्टर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि नेपालको झापा ११ फुटबल क्लबले जितेको छ ।   जोरेथाङ रंगशालामा मंगलबार भएको फाइनल खेलमा झापाले अर्को नेपाली टोली चर्च ब्वाईज युनाइटेड क्लबलाई २-० ...

भूकम्पमा परी कम्तीमा ९५ जनाको मृत्यु

न्यूज सञ्जाल २३ पुष २०८१, मंगलवार १७:३१

झापा (एजेन्सी) । चीनको तिब्बतमा गएको भूकम्पमा कम्तीमा ९५ जनाको मृत्यु भएको छ । चिनियाँ सञ्चार माध्यम सीजीटीएनका अनुसार चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टीमा मंगलबार बिहान गएको भूकम्पमा परी घाइते हुनेको संख्या १३० नाघेको छ ।   मंगलबार बिहान ...

1 4 5 6 7 8 59
×