सिक्किममा नयाँ मुख्यमन्त्री, मन्त्रीलाई स्कोरपियो गाडी
गान्तोक । सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) का अध्यक्ष पीएस गोलेले सोमबार सिक्किमको नयाँ मुख्यमन्त्रीका रुपमा सपथ ग्रहण गरेका छन् सिक्किमको राजधानी गान्तोकमा रहेको पाल्जोर स्टेडियमा भएको एक समारोहका बीच सिक्किमका राज्यपाल गंगा प्रसादले गोलेलाई मुख्यमन्त्रीको सपथ खुवाएका हुन् । सपथ ...